नेपाली राजनीतिमा चीनको चासो, आज ४ सदस्य टोली नेपाल आउदै
काठमाण्डौं । नेपालमा नेकपा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्दैछन् । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेकपा फुटन नदिन खेलेको भुमिका असफल भएपछि याे टाेली नेपाल आउन थालेको हाे । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोलीले काठमाडौं भ्रमण गर्न लागेको हो । विषेश गरि नेकपाकाे राजनीति माथि