नवराजको नयाँ भिडियो ‘आई लभ यु’ सार्वजनिक
नेपालगंज । मोफसलका व्यस्त भिडियो निर्देशक नवराज सुवेदीले एक कार्यक्रमकाविच ‘आई लभ यु महिन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । हाल सम्म चार दर्जन वढी म्युजिक भिडियो निर्देशन गरिसकेका सुवेदीको यो ५२ औ भिडियो हो । आर. के.सी. डिजिटल युट्युब च्यानलवाट सार्बजनिक गरिएको यो गीतमा करन चौधरी र समिक्षा चौधरीले स्वर दिएका छन । करन चौधरीको शब्द संगीत, केशव बडुको एरेन्ज, कुमार रानाको मिक्सिङ्ग रहेको गीतमा देवदास र